Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hera Na

👤 Samir Shrestha 🎼 Hera Na - Single ⏱️ 3:40
🎵 1705 characters
⏱️ 3:40 duration
🆔 ID: 4437586

📜 Lyrics

भन्यौ तिमीले, "माया गर्दिन म तिमीलाई झैँ पहिले
जे-जस्तो भए नि भुल्नेछैन म तिमीलाई कहिल्यै"

हेर न, के भो याे मलाई? बसिरहेछु पर्खी तिम्लाई
तिम्रै घर वरपर आएर बसेँ म
आउँछौ कि तिमी भनी
तिम्लाई देख्छु कि भनेर बसिरहेँ म
आउँछौ कि तिमी भनी
पर्खिरहेँ म
पर्खिरहेँ

थाहा नै छैन ठीक हो कि हैन आउनु तिम्रो घर अगि
एकचोटि भए नि उठाइदेऊ न, call गरिरहेछु अगिदेखि

हेर न, के भो याे तिम्लाई? बसिरहेछौ चुपचाप किन?
तिम्रै घर वरपर आएर बसेँ म
आउँछौ कि तिमी भनी
तिम्लाई देख्छु कि भनेर बसिरहेँ म
आउँछौ कि तिमी भनी
पर्खिरहेँ म

हेर न, के भो याे मलाई? बसिरहेछु पर्खी तिम्लाई
तिम्रै घर वरपर आएर बसेँ म
आउँछौ कि तिमी भनी
तिम्लाई देख्छु कि भनेर बसिरहेँ म
आउँछौ कि तिमी भनी
पर्खिरहेँ, ooh
पर्खिरहेँ, ooh

⏱️ Synced Lyrics

[00:21.25] भन्यौ तिमीले, "माया गर्दिन म तिमीलाई झैँ पहिले
[00:31.15] जे-जस्तो भए नि भुल्नेछैन म तिमीलाई कहिल्यै"
[00:39.30] हेर न, के भो याे मलाई? बसिरहेछु पर्खी तिम्लाई
[00:49.66] तिम्रै घर वरपर आएर बसेँ म
[00:55.10] आउँछौ कि तिमी भनी
[00:59.69] तिम्लाई देख्छु कि भनेर बसिरहेँ म
[01:05.36] आउँछौ कि तिमी भनी
[01:09.68] पर्खिरहेँ म
[01:19.77] पर्खिरहेँ
[01:24.18]
[01:31.82] थाहा नै छैन ठीक हो कि हैन आउनु तिम्रो घर अगि
[01:41.92] एकचोटि भए नि उठाइदेऊ न, call गरिरहेछु अगिदेखि
[01:52.67] हेर न, के भो याे तिम्लाई? बसिरहेछौ चुपचाप किन?
[02:02.76] तिम्रै घर वरपर आएर बसेँ म
[02:08.44] आउँछौ कि तिमी भनी
[02:12.96] तिम्लाई देख्छु कि भनेर बसिरहेँ म
[02:18.41] आउँछौ कि तिमी भनी
[02:23.16] पर्खिरहेँ म
[02:32.98] हेर न, के भो याे मलाई? बसिरहेछु पर्खी तिम्लाई
[02:43.06] तिम्रै घर वरपर आएर बसेँ म
[02:48.96] आउँछौ कि तिमी भनी
[02:53.33] तिम्लाई देख्छु कि भनेर बसिरहेँ म
[02:59.04] आउँछौ कि तिमी भनी
[03:03.40] पर्खिरहेँ, ooh
[03:13.58] पर्खिरहेँ, ooh
[03:23.64]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings